Error loading page.
Try refreshing the page. If that doesn't work, there may be a network issue, and you can use our self test page to see what's preventing the page from loading.
Learn more about possible network issues or contact support for more help.
Cover image for मंगल ग्रहबाट आएकी कप्तान कुरोले बौलाह डाक्टरलाई खेदिन

मंगल ग्रहबाट आएकी कप्तान कुरोले बौलाह डाक्टरलाई खेदिन

ebook

यस पुस्तकमा त्यहीँको स्थानीय मनोचिकित्सक डाक्टर कर्टज्ब्रेनले जोनलाई पछ्याइरहेको हुन्छ र जोनको घर वरिपरि घुमिरहनुहुन्छ । उहाँले यो विश्वास गर्नुहुन्छ कि जोन एउटा खतरनाक कल्पनाको शिकार भएको छ र जुन कल्पना आजको संसारको समस्याको स्रोत हो । र उहाँले यो कुरालाई उन्मूलन गरेर आफूले संसारलाई एउटा राम्रो ठाउँ बनाउन सक्नुहुन्थ्योे । त्यसैकारण, एकदमै सावधानीपूर्वक जोनलाई लागू औषध दिएर, जोनाई निको हुन मद्वत गर्न सक्नुहुन्छ । डाक्टर आफैं पनि औषधि लिनुहुन्छ । यो पुस्तक निकै रमाइलो छ किनकि कुरो र उनको साथीहरुका लागि डाक्टर प्रतिद्वन्द्वि हुन्छ । छानाबाट खसेर र एम्बुलेन्सले लिएर गएर डाक्टरको भूमिका समाप्त हुन्छ ।

Formats

  • OverDrive Read
  • EPUB ebook

Languages

  • Nepali