Error loading page.
Try refreshing the page. If that doesn't work, there may be a network issue, and you can use our self test page to see what's preventing the page from loading.
Learn more about possible network issues or contact support for more help.
Title details for मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको फकाई by Nick Broadhurst - Available

मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको फकाई

ebook

यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको छैटौं पुस्तक हो । यस पुस्तकमा जोनको आमाले बौलाह मनोचिकित्सकलाई घरको बाहिर लुकामारी गरिरहेको अवस्थामा देख्नुहुन्छ । उहाँलाई काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको पत्ता लगाउन सहयोग गर्न पैसा दिएका हुन्छन् । यी सबै परेसानीहरुका कुरा जोनको अति सक्रिय कल्पनाबाट भएको हो र लागू औषधले यसलाई समाधान गर्छ भन्ने कुराको दृढ विश्वास भएकोले गर्दा पक्कै पनि मनोचिकित्सकले जोनलाई लागू औषध दिन चाहानुहुन्छ । जसको लागि केही समयको लागि उहाँले जोनलाई एक्लै भेट्न र उसको घाँटीबाट औषधि कोच्नुछ । कानून बौलाह डाक्टुरको पक्षमा छ, र यो कुरा उहाँलाई थाहा हुन्छ ।

Formats

  • OverDrive Read
  • EPUB ebook

Languages

  • Nepali