यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको सातौं पुस्तक हो । यस पुस्तकमा काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको खोजी गरीरहेका हुन्छन् । जोनको परिवार र उनी कतै पहाडतिर बसिरहेको हुनुपर्छ भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ । तिनीहरुले कप्तान कुरोलाई भेट्टाउनु आवश्यक हुन्छ । तिनीहरुले उनको पत्ता लगाउन राम्रो तरिका अपनाउनुपर्ने हुन्छ । तिनीहरुले बौलाह मनोचिकित्सकलाई बोलाउँछ । उहाँ जोनलाई लागू औषध खुवाउन जे पनि गर्न सक्नुहुन्छ । चाँडै नै उनीहरुले आफ्नो बाटो समात्छन् । तर पहाडमा, जोन र उसको पविारले धेरै साथी बनाइसकेका हुन्छन् । त्यहाँ गुरुहरु हुन्छन् साथै उनीहरुलाई मनोचिकित्सक र काला पोशाक लगाएका मानिसहरुबाट बचाउन धेरै ठूला बिरालाहरु हुन्छन् । उनीहरु चाँडै नै ठूलो समस्यामा पर्छन् । यो जादुई भूमिमा धेरै मानिसहरुमा र जनावरहरुमा कुरोको विशेष खुबी हुन्छ । मनोचिकित्सक चितुवा र प्यान्थरद्वारा जंगलतिर लखेटिन्छ । केही समयको छलफल पछि, काला पोशाक लगाएका मानिसहरुलाई हात्तीमा चढेर कप्तान कुरो, राजकुमार खुराम, शाही पाटे बाघलाई भेट्न जान अनुमति दिइन्छ । यो सहमतिले यी काला पोशाक लगाएका मानिसहरुलाई विशेष कार्य मण्डलमा परिणत गर्छ, जुन पृथ्वीको रक्षा गर्नु हुन्छ ।
- New eBook additions
- Available now
- Most popular
- Try something different
- Resources for Library Staff
- Just Added
- Library Science
- See all ebooks collections
- Always Available Audiobooks
- 2024 AudioFile Earphones Awards
- Available now
- New audiobook additions
- Most popular audiobooks
- Try something different
- Just Added
- See all audiobooks collections