Error loading page.
Try refreshing the page. If that doesn't work, there may be a network issue, and you can use our self test page to see what's preventing the page from loading.
Learn more about possible network issues or contact support for more help.

मंगल ग्रहबाट आएकी कप्तान कुरोको सबै जनवारहरुलाई सहयोग गर्नु पर्छ । हास्य शैलीको पुस्तिका

ebook
1 of 1 copy available
1 of 1 copy available

लेखक ः निक ब्रोडहस्र्ट
चित्रकार ः एम.डी हसिब उजेरमन
कालो पोषक लगाएको मानिसहरु पनि कप्तान कुरोसँग थियो । बाहिर जोनको घर पाहड मुनि ओडारमा थिए । जनावरहरु पनि त्यँहि थियो । कुरोको अन्तरीक्ष जहाज पनि त्यँहा थियो । त्यसैले नजिकैको आश्रमबाट शंखको आवज
आईरहेको थियो ।
कप्तान कुरोले पनि सुनेको थियो । कालो पोषक लगाउने मान्नछेले भने हामी फरक संसार बाट आएको हो, हामी पनि कप्तान कुरो जस्तै हो । जोन र उसको परिवार र जनावरहरु हेरिरहेको थियो ।
कालो पोषक लगाउने मानिस उता पटि थियो । हामी धेरै लामो समय देखि बस्दै आएका हौं । हामी सहयोग गर्ने कोसिसमा छु, जनावर र मानिस सँगै बस्ने छौं ।
कालो पोषक लगाएका मानिसहरुले पनि भनेका थियो । त्यँहा
पृथ्वी एउटै मात्र छ । यो कुरा सबैले बड्नु पर्छ ।
सबै जात जाति मिलेर ठुलो परिवार र एक हुनु पर्छ ।
हामीलाई एक – एक परिवार मिलेर एकले अर्कोलाई सहयोग गर्नु पर्छ । कसैले कसैलाई चिता दुखाउनु हुदैँन ।तिनीहरु सबै सहमत भए, हामीले हाम्रो घरहरु बचाउँनु पर्छ, भनेर यो कुरा बाघ प्रिन्स खुरामले भनेका थिए ।

Formats

  • OverDrive Read
  • EPUB ebook

Languages

  • Nepali

Loading