Error loading page.
Try refreshing the page. If that doesn't work, there may be a network issue, and you can use our self test page to see what's preventing the page from loading.
Learn more about possible network issues or contact support for more help.
Title details for क्याप्टेन क्युरो मार्सबाट र उनका प्रतिनिधिहरु by Nick Broadhurst - Available

क्याप्टेन क्युरो मार्सबाट र उनका प्रतिनिधिहरु

ebook

क्याप्टेन क्युरो मार्सबाटका साहशहरुको किताब २
'क्याप्टेन क्युरो मार्सबाट र उनका प्रतिनिधिहरु' बाल तस्बिर किताबहरुको क्याप्टेन क्युरो मार्सबाट शृंखलाको दोस्रो किताब हो ।
लेखक: निक ब्रोडहर्स्ट
व्याख्याता: एम डी हसिब उजेरमान
क्याप्टेन क्युरो, मार्सबाट हुन । उनको अन्तरिक्ष जहाज पृथ्वीमा दुर्घटनाग्रस्त भयो । उनि एक बिरालो हुन भनि गलत सोचिएकी छिन, र आफ्नो लागी अस्ट्रेलियामा एउटा घर फेला पारेकी छिन । अहिले उनले पृथ्वीको बिरालोहरुलाई आफ्नो प्रतिनिधि बन्नको लागी प्रतिनिधित्व गर्दैछिन ।
क्याप्टेन क्युरो मार्सबाट शृंखला लेखक निक ब्रोडहर्स्टको वैज्ञानिक काल्पनिक शृंखला, सेक्युटस शृंखलाबाट प्रेरित भएको हो ।

Formats

  • OverDrive Read
  • EPUB ebook

Languages

  • Nepali