Error loading page.
Try refreshing the page. If that doesn't work, there may be a network issue, and you can use our self test page to see what's preventing the page from loading.
Learn more about possible network issues or contact support for more help.
Title details for मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरु by Nick Broadhurst - Available

मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरु

ebook

यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको चौंथो पुस्तक हो । यस पुस्तकमा, दुई जना काला पोशाक लगाएका मानिसहरु जोनको घरमा देखा पर्छन् । कुरो चिन्तित हुन्छिन् र जोन अनि उसको बुवालाई ती मानिसहरु पृथ्वीका होइनन् भनेर भन्छिन् । तिनीहरु अन्तै बाट आएका हुन् ! उनी लुक्नुपर्छ । तिनीहरुले आफूहरु एउटी सानी बिरालीलाई खोजीरहेको कुरा बताउँछन् र उनीहरुले यो विश्वास गर्छन् कि पूरा संसारभरि बच्चाहरु निको हुनुमा उनको हात छ । तिनीहरु विश्वास गर्छन् कि यो कुरा जोनको घर नजिकबाट आरम्भ भएको हो । तिनीहरुले अन्तरिक्ष जहाज त्यही नजीकैको जमिनमा झरिरहेको देखेको कुरा पनि जोनको परिवारलाई भन्छन् ।

Formats

  • OverDrive Read
  • EPUB ebook

Languages

  • Nepali